2002-03-09 - incident - Surkhet district २०५८-११-२५ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04299 अभिलेखालय सि. नं.: NCA-04299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6359
  • अ. नं.63
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:4
  • टोलको नाम:रातामाटा
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णप्रसाद खनाल
  • जन्म मिति:
  • साल:2016
  • महिना:08
  • गते:12
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:ढाकावाङ
  • वार्ड नं.:2
  • टोल:थराई
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामजगपति खनाल
  • आमाको नाम:देवकला खनाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रा खनाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:भारतमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाकावाङ गाविस-२ थराई निवासी ४२ वर्षीय कृष्णप्रसाद खनाललाई सुर्खेत जिल्लाको छिन्चु प्रहरीचौकीबाट गएको प्रहरीले छिन्चुस्थित एक पसलमा बसिरहेको अवस्थामा ०५८ फाल्गुन २५ गते गिरफ्तार गरी माओवादी आरोपमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री