2002-03-09 - incident - Surkhet district २०५८-११-२५ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-04300 अभिलेखालय सि. नं.: NCA-04300
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.789
- अ. नं.77
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:2
- टोलको नाम:राताचौर
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मीप्रसाद गौतम
- जन्म मिति:
- साल:2028
- महिना:11
- गते:02
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:7
- टोल:बजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
- बाबुको नामटीकादत्त उपाध्याय गौतम
- आमाको नाम:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारादेवी गौतम
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-25
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस-७ छिन्चु निवासी स्वास्थ्यकर्मी ३० बर्षीय लक्ष्मीप्रसाद गौतमलाई श्री नं ४ वाहिनी सुर्खेतबाट गएको सेनाको गस्ती टोलीले २०५८ फागुन २५ गते साँझ ५ बजेतिर उनको औषद्यि पसलाबाट गिरफ्तार गरी रामघाट गाविस-४ राताचौरमा लगि गोली हानी हत्या गरेका थिए।