2002-03-09 - incident - Kalikot district २०५८-११-२५ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04290 अभिलेखालय सि. नं.: NCA-04290

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3700
  • अ. नं.156
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:1
  • टोलको नाम:ठाना
  • पीडित विवरण
  • पीडितको नाम:टक्कबहादुर शाही
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:1
  • टोल:ठाना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामराराकरिया मावि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवगिरे शाही
  • आमाको नाम:पुतली शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2058-12-10
  • पुनस्थापित भएको भए मिति2064-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य अवस्थामा भाइको परिवार सहित काठमाण्डौ
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-25
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुकाटिया गाविस- १ निवासी घर भई राराकटीया उ मा वि कक्षा ११ मा अध्ययनरत विद्यार्थी टक्कबहादुर शाहीलाई २०५८ फागुन २५ गते माओवादीको आरोपमा अछामको मंगलसेन घटना पछि गस्तीमा आएको सुरक्षा सेनाको समूहले विद्यालयको हाता भित्र गोली हानी हत्या गरे। हत्या पछि सेनाले लास परिवारलाई नबुझाइ जंगलमा फ्याकेर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री