2002-03-09 - incident - Banke district २०५८-११-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-04283 अभिलेखालय सि. नं.: NCA-04283

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.502
  • अ. नं.192
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:काटकुइया
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रशाराम वली
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:18
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:1
  • टोल:सन्तपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले समर्थक
  • बाबुको नामस्व अर्जुन वली
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी वली
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:काटकुइया
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • श्रीमतिको अगाडीबाट गिरफ्तार गरेको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइविनौना गाविस-१ का ३९ वर्षीय प्रशारामा वलीलाई माओवादीको आरोपमा ०५८ फागुन २५ गते सिमा प्रहरी चौकीका प्रहरीले कटकुइया गाविसबाट गिरफ्तार गरी बेपत्ता पारे। राहत पाइन्छ भनेर पीडितका परिवारले मृत्यु दर्ता गराएका छन्। प्रशारामको पत्नीको दाहिने हात आगोले पोलेर हाल उनी अपाङ्ग छन्। डर त्रासका कारण पीडित पक्ष पीडक पक्षसमक्ष जानकारी माग गर्न गएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री