2002-03-09 - incident - Banke district २०५८-११-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-04282 अभिलेखालय सि. नं.: NCA-04282

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.217
  • अ. नं.65
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • टोलको नाम:डाडा टेपरीको नर्सरी जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:अमिरका मुराउ (मौर्य)
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:01
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:5
  • टोल:पिप्रहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:1
  • टोल:पिप्रहवा
  • लिङ्ग:पुरुष
  • थर:मुराउ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ स्तरिय कार्यकर्ता
  • बाबुको नामबाबुराम मुराउ
  • आमाको नाम:सुमित्रा मुराउ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल दोस्रो विवाह गरेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-25
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर परिवारले लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस- ९ का माओवादी कार्यकर्ता ३३ वर्षीय अमिरका मुराउ पार्टीको काममा हिडेको अवस्थामा सोही गाविस- ८ हब्रहवाबाट माओवादीको आरोपमा २०५८ फागुन २५ गते दिउँसो ३ बजे गिरफ्तार गरी सोही दिन सोही गाविस- ९ नर्सरी जंगलमा लगी शाही सेनाले गोली हानी हत्या गरे। लास मृतकका परिवारले पाएनन्। मृतकको पत्नीले हाल दोस्रो विवाह गरेको र क्षतिपूर्ति हक दावी गरेका कारण उनको परिवारले हालसम्म राहत पाउन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री