2002-03-08 - incident - Rolpa district २०५८-११-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04279 अभिलेखालय सि. नं.: NCA-04279

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10507
  • अ. नं.749
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:1
  • टोलको नाम:हरिगतिना
  • पीडित विवरण
  • पीडितको नाम:कविराम वली
  • जन्म मिति:
  • साल:2017
  • महिना:02
  • गते:08
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:1
  • टोल:हरिगतिना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबले वली
  • आमाको नाम:खिर्मा वली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रजमाली खी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प‍शासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लिवाङ गाविस १ करिगाँउका ४१ वर्षीय कतिराम खत्री दार ल्याउन गएको समयमा सोही गाँउको चानधारा नजिक नेपाली सेनाले गोली चलाएपछि खुट्टामा गोली लागेपछि २०५८ फागुन २४ गते घाइते अवस्थामा नेपाली सेनाले लगेकोमा हाल सम्म वेपत्ता छन्। लिवाङ गाविस ५ र ९ को सिमानामा पर्नै धार हाल्ने जंगलमा सोही दिन हत्या गरेको आशंक गरिएको छ। पीडितका आफन्तले हत्या भएको भनी राहत बुझेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री