2002-03-07 - incident - Sarlahi district २०५८-११-२३ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-04260 अभिलेखालय सि. नं.: NCA-04260
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6804
- अ. नं.8
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:3
- टोलको नाम:हनुमानचौक नजिक चौर
- पीडित विवरण
- पीडितको नाम:रामपृत महतो कोइरी
- जन्म मिति:
- साल:1997
- महिना:00
- गते:00
- उमेर:61
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
- बाबुको नामरेशम महतो
- आमाको नाम:मुसहरनी महतो
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सहजीदेवी महतो
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-23
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:2058-11-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लखनदेही नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीनगर गाविस-३ का ६१ वर्षीय रामपृत महतो कोईरीलाई माओवादी विरुद्धको प्रतिकार समितिमा वसेको आरोपमा ०५८ फागुन २३ गते राती माओवादीले घरबाट निकाली नजिकै वाटोमा गोली प्रहार गरि हत्या गरे। पीडित राप्रपा समर्थक थिए।