2002-03-07 - incident - Bardiya district २०५८-११-२३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04246 अभिलेखालय सि. नं.: NCA-04246

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5785
  • अ. नं.429
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:2
  • टोलको नाम:गणेशपुर चोक
  • पीडित विवरण
  • पीडितको नाम:धर्मप्रकाश चौधरी
  • जन्म मिति:
  • साल:2042
  • महिना:08
  • गते:22
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:2
  • टोल:सुखार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामझुठारी थारु
  • आमाको नाम:दशनी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-23
  • समय:120:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया पशुपतिनगर गाविस-२ सुखारका १६ वर्षीय धर्मप्रकाश चौधरीलाई ०५८ फागुन २३ गते ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले कब्जामा लिएर ०५८ फागुन २३ गते पाताभार गाविस-२ गणेश चौकबाट उत्तरतर्फ लगे। पीडित परिवारका अनुसार धर्मप्रकाशलाई कब्जा गरी बेपत्ता गराउने समूहमा सेनानी अजित थापा र उपसेनानी रमेश स्वार पनि सहभागी रहेका थिए। घरको ढोका जबरजस्ती खोली पीडितलाई कुटपिट गर्दै सोधपुछ गरी पठाइदिने भने तर फर्काएनन्। ठाकुरद्बारामा रहेको शाही नेपाली सेनाको व्यारेकमा खोजी गर्न जाँदा धर्मप्रकाशलाई नदेखेको तर पाताभार-६ जनकनगरको व्यक्तिलाई देखेको बताए। हालसम्म धर्मप्रकाशको अववस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज