2002-03-07 - incident - Bardiya district २०५८-११-२३ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04251 अभिलेखालय सि. नं.: NCA-04251
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5825
- अ. नं.447
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:7
- टोलको नाम:तिनघरुवा
- पीडित विवरण
- पीडितको नाम:युवराज भण्डारा
- जन्म मिति:
- साल:2039
- महिना:08
- गते:03
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:7
- टोल:तिनघरुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवाले भण्डारी
- आमाको नाम:वेलपुरा भण्डारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-23
- समय:96:00:00 AM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया गोला गाविस-७ तिनघरुवाका १९ वर्षीय युवराज भण्डारीलाई २०५८ फागुन २३ गते राती ४ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले उठाएर लिएर गए। उनलाई कहाँ लगियो के गरियो भन्ने बारे केही थाहा नभएको र राजापुर क्षेत्रमा रहेको अस्थायी वेस क्याम्प ठाकुरद्बारा व्यारेक जिल्ला प्रहरी कार्यालय गुलरिया सबैतिर खोजी गर्दा नल्याएको उत्तर मात्र पाएको पीडित परिवारले बताए। भुवराज भण्डारीलाई बेपत्ता पार्नमा गोला-३ दाङपुरका रमेश स्वार जो सेनामा कार्यरत थिए र प्रहरी हवल्दार लोकबहादुर गुङको हात रहेको पीडित परिवारले दावी गरेका छन्। हालसम्म पीडितको अवस्था अज्ञात रहेको छ।