2002-03-05 - incident - Siraha district २०५८-११-२१ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-04222 अभिलेखालय सि. नं.: NCA-04222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5726
  • अ. नं.31
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:3
  • टोलको नाम:वलान नदि
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गानन्द मोची
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:नहरारीगोल
  • वार्ड नं.:5
  • टोल:रामटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:नहरारीगोल
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मोची
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामसर्वजित मोची
  • आमाको नाम:संजावती राम
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:परमीलादेवी राम
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2058-11-07
  • पुनस्थापित भएको भए मिति2059-02-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नहरारिगोल गाविस - ५ स्थित रामटोल निवासी माओवादी कार्यकर्ता ४० वर्षीय दुर्गान्नद रामलाई २०५८ फागुन २१ गते वहान इलाका प्रहरी कार्यालय लाहानको टोलीले लहान न.पा.३ स्थित बलान नदीमा गोली हानी हत्या गरे। पीडितलाई प‍हरीले ०५८ फागुन २० गते राती घरैबाट गिरफ्तार गरेका थिए। पीडित परिवारका अनुसार रामलाई पक्राउ गरिए पश्चात उनलाई केही नगरिदिन सुरक्षाकर्मीहरुलाई रोई कराई आग्रह समेत गरेका थिए। भोलिपल्ट एफ.एम. रेडियोको समाचारबाट उनको हत्या भएको थाहा पाएको पीडितकी पत्नी परमिला रामले बताइन्। लास बेवारिसे अबस्थामा फालिएकोले पोस्टमार्टम नभएको र सदगत समेत हुन नसकेको पाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री