2002-03-05 - incident - Lamjung district २०५८-११-२१ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-04219 अभिलेखालय सि. नं.: NCA-04219

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10240
  • अ. नं.16
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:4
  • टोलको नाम:भोर्लेटार बेस क्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रप्रसाद खनाल
  • जन्म मिति:
  • साल:2011
  • महिना:10
  • गते:12
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:5
  • टोल:स्यास्त्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:4
  • टोल:हंसपुर
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामरामकोट उच्च मावि हंसपुर कास्की
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहिनीप्रसाद खनाल
  • आमाको नाम:रत्नदेवी खनाल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधीका खनाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तनहूको दमौलीस्थित मादीनदी किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुम्की गाविस-५ निवासी रामकोट उच्च मावि हंसपुर-६ मा कार्यरत ४५ वर्षीय चन्द्रप्रसाद खनाललाई भोर्लेटार वेस क्याम्प लमजुङबाट आएको नेपाली सेनाले विद्यालयबाट ०५८ फागुन २० गते गिरफ्तार गरी सोही वेस क्याममा लगी ०५८ फागुन २१ गते क्रूर यातना दिइ हत्या गरे। पीडितको हत्या गरी तनहूँको दमौलीमा लास लगेर पीडित परिवारलाई भोर्लेटार बेस क्याम्पबाट सेनाले खबर गरेको थिए। पीडितका आफन्तले दमौली पुगी दाहसंस्कार गरे। यसअघि पनि पीडितको घरमा सुरक्षाकर्मीले छापा मार्नै धम्की दिने र पक्राउ गरी मानसिक र शारीरिक यातना दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री