2002-03-04 - incident - Dang district २०५८-११-२० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04210 अभिलेखालय सि. नं.: NCA-04210

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5339
  • अ. नं.65
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:9
  • टोलको नाम:श्रीगाँउ
  • पीडित विवरण
  • पीडितको नाम:तारानाथ योगी
  • जन्म मिति:
  • साल:2013
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:9
  • टोल:श्रीगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:योगी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामकर्णनाथ योगी
  • आमाको नाम:मनका योगी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला गिरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • तुलसिपुर नपा ५
  • मिति 2058-12-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-20
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल
  • मिति:2058-11-21
  • चिकित्सकको नाम:डा विकास देवकोटा
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीगाँउ गाविस-९ निवासी ४५ वर्षीय तारानाथ योगीलाई२०५८ फागुन २० गते आफ्नै बाबुको किरिया बसेको बेला माओवादीको एक समूहले घरबाट अपहरण गरी घर नजिकै गोली, सकेट बम र खुकुरी प्रहार गरी हत्या गरेको थियो। मृतक नेपाली कांग्रेको सक्रिय सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री