2002-03-01 - incident - Kanchanpur district २०५८-११-१७ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-04172 अभिलेखालय सि. नं.: NCA-04172

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7268
  • अ. नं.12
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:शंकरपुर
  • वार्ड नं.:6
  • टोलको नाम:शोभाताल
  • पीडित विवरण
  • पीडितको नाम:रघुबीर बोहरा
  • जन्म मिति:
  • साल:2015
  • महिना:12
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:दैजी
  • वार्ड नं.:1
  • टोल:दैजी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ प्र का बेलौरी
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरसिंह बोहरा
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता बोहरा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • महेन्द्रनगर नगरपालिका ४
  • मिति 2062-07-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:शंकरपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महाकाली अञ्चल अस्पताल
  • मिति:2058-11-18
  • चिकित्सकको नाम:सुभास कायस्थ
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैजी गाविस १ निवासी असई रधुवीर बोहराको इप्रका बेलौरीबाट गस्ती गर्न जाँदा शंकरपुरको शौभाताल भन्ने स्थानमा २०५८ फागुन १७ गते माओवादीसँग दोहोरो भिडन्त हुँदा माओवादीको गोली लागी घटनास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री