2002-03-01 - incident - Kalikot district २०५८-११-१७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04169 अभिलेखालय सि. नं.: NCA-04169

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7884
  • अ. नं.288
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:चिलखाया
  • वार्ड नं.:0
  • टोलको नाम:कालिकास्थान
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर सिंह
  • जन्म मिति:
  • साल:2025
  • महिना:07
  • गते:31
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:ओदानकु
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामहिमालय प्रा बि डाँडाखला
  • पद:प्रधानअध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधर्म सिंह
  • आमाको नाम:गंगा सिंह
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दानकला सिंह
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:चिलखाया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओदानकु गाविस ६ घर भई हिमालयन प्राविका प्रधानाध्यापक ३३ वर्षीय दानबहादुर सिंहलाई ०५८ फागुन १७ गते पढाइरहेको समयमा मान्म सदरमुकामबाट आएको सेनाको गस्ती टोलीले माओवादीको आरोपमा विद्यालयबाट पक्राउ गरी कुटपिट गर्दै चिलखाया गाविस कालिकाथान भन्ने ठाउँमा लगी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री