2002-02-28 - incident - Baglung district २०५८-११-१६ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-04126 अभिलेखालय सि. नं.: NCA-04126
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2168
- अ. नं.37
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:वुर्तिवाङ
- वार्ड नं.:2
- टोलको नाम:कत्थारला
- पीडित विवरण
- पीडितको नाम:हिक्मत महत
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:25
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:वुर्तिवाङ
- वार्ड नं.:2
- टोल:कुत्थारला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:महत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामउत्तरगंगा उच्च मावि
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवीरबहादुर महत
- आमाको नाम:जीतकुमारी महत
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:वुर्तिवाङ
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बुर्तिवाङ,बागलुङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुर्तिवाङ गाविस-२ कत्थारला निवासी १८ वर्षीय हिक्मत महतलाई ०५८ फागुन १६ गते सोही स्थानका आफ्नो काकाको छोरासँग गोठमा सुतेको समयमा गस्तीमा गएको सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी घर देखि ५ सय मिटर पर लगेर गोली हानी हत्या गरेको थियो। परिवारले भोलिपल्ट लास फेला पारेका थिए।