2002-02-27 - incident - Udaypur district २०५८-११-१५ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-04124 अभिलेखालय सि. नं.: NCA-04124

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2388
  • अ. नं.20
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:कटुञ्जेबावला
  • वार्ड नं.:7
  • टोलको नाम:लामीडाडाँ
  • पीडित विवरण
  • पीडितको नाम:डिकबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2011
  • महिना:06
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटुञ्जेबावला
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशुक्रबहादुर तामाङ
  • आमाको नाम:फूलमाया तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)99000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रामपुर ठोक्शिला -८
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-15
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:कटुञ्जेबावला
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कटुन्जेबबला डाँडामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जेबबला गाविस-७ लामीडाँडा निवासी नेपाली कांग्रेस कार्यकर्ता ४७ वर्षीय डिकबहादुर तामाङलाई २०५८ फागुन १५ गते नेपाली सेनाले घरमै बसेर खाना खान लाग्दा भित्र पसेर घर देखी ५० मीटरको दुरीमा लगी गोली हानी हत्या गरे। उनका छोरा प्रकाशलाई नेपाली सेनाले धरानबाट हालसम्म बेपत्ता बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री