2002-02-26 - incident - Salyan district २०५८-११-१४ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-04110 अभिलेखालय सि. नं.: NCA-04110
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2935
- अ. नं.136
- घटना भएको जिल्ला:सल्यान
- गाविस:ढाकाडाम
- वार्ड नं.:3
- टोलको नाम:जलेखर्कको जंगल
- पीडित विवरण
- पीडितको नाम:दीपेन्द्र केसी
- जन्म मिति:
- साल:2025
- महिना:09
- गते:10
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:ढाकाडाम
- वार्ड नं.:5
- टोल:रंञ्जयाल गाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामतिलबहादुर खत्री
- आमाको नाम:घोप्ली खत्रि
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनी के सी
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-14
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:ढाकाडाम
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाकाडाम गाविस-५ रंज्याल गाउँ घर भई सोही गाविस-३ काफलनेटी स्थित नेपाल राष्ट्रिय प्राविका शिक्षक ३३ वर्षीय दीपेन्द्र केसीलाई २०५८ फागुन १४ गते विहान खारा सतिपोले व्यारेक रुकुमबाट आएको सेनाले विद्यालयबाट गिरफ्तार गरी सोही गाविस-३ जलेखर्कको जङ्गलमा गोली हानी हत्या गरेका थिए।