2002-02-26 - incident - Kavre district २०५८-११-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-04109 अभिलेखालय सि. नं.: NCA-04109
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8070
- अ. नं.39
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वलथली
- वार्ड नं.:5
- टोलको नाम:लड्केश्वर खोला
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर तामाङ
- जन्म मिति:
- साल:2013
- महिना:00
- गते:00
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:शङ्खुपाटिचौर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पुरानागाउँ
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
- कार्यालयको नामउपस्वास्थ्य चौकी शंखु
- पद:ग्रामिण स्वास्थ्य कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
- बाबुको नामक्षेत्रबहादुर तामाङ
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:माया तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाडौं
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- कहिलेकाहीं घरमा जाने आउने गरेपनि काठमाडौंतिर विस्थापित भर्इ बसेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-14
- समय:00:09:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वलथली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंखुपाटीचौर गाविस ५ निवासी इन्द्रबहादुर तामाङको २०५८ फागुन १४ गते राती ९ बजे नेकपा माओबादीका कार्यकर्ताहरूले बल्थली ५ स्थित लड्केश्वर खोलामा लगि हतियारले काटेर पछि गोली हानी हत्या गरे। उपस्वास्थ्य चौकी शंखुमा कार्यरत ग्रामिण स्वास्थ्य कार्यकर्ता तामाङलाइ १५ जना माओवादी आइ तपाइसँग काम छ भनि झुक्याएर खोलामा लगि मारेका थिए। मृतकका छोरा मधु तामाङ शंका लागि बाबुको पछि लाग्दा बन्दुक देखाइ मार्ने धम्की दिएका कारण फर्किएको बताए।