2002-02-26 - incident - Kalikot district २०५८-११-१४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04107 अभिलेखालय सि. नं.: NCA-04107

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7767
  • अ. नं.313
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:2
  • टोलको नाम:सिम
  • पीडित विवरण
  • पीडितको नाम:ऐन बहादुर सिंह
  • जन्म मिति:
  • साल:2026
  • महिना:10
  • गते:25
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:3
  • टोल:धौलुवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभम्ब बहादुर सिंह
  • आमाको नाम:रेसम सिंह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा सिंह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भर्ता गाविस ३ निवासी ३२ वर्षीय ‍एन बहादुर सिंहलाई अछाम मंगलसेनबाट आएको प्रहरी गस्ती टोलिले माओवादीलाई चन्दा दिएको आरोपमा घरबाट गिरफ्तार गरी जंगलमा लगेर ०५८ फागुन १४ गते गोली हानि हत्या गरे। सिंहलाई स्कुलमा पढाउने सिलसिलामा गिरफ्तार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री