2002-02-26 - incident - Kalikot district २०५८-११-१४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04105 अभिलेखालय सि. नं.: NCA-04105

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3507
  • अ. नं.57
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:गोल्सी थला डाडा
  • पीडित विवरण
  • पीडितको नाम:मन विक
  • जन्म मिति:
  • साल:2031
  • महिना:09
  • गते:18
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:1
  • टोल:वदालवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरपति कामी
  • आमाको नाम:काली कामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरा कामी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या22
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-14
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरमै परिवारले सदगत गरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमालगाउँ गाविस- १ का २७ वर्षीय मन विकलाई ०५८ फागुन १४ गते अछामको मंगलसेनबाट गस्तीमा आएको सुरक्षा सेनाको टोलीले सोही गाविसको गोल्सी लेखमा भैसीगोठ गएको बेला पक्राउ गरी नजिकैको डाँडामा लगी सोही दिन गोली हानी हत्या गरे। उनको गोठमा आगो लगाई आगोमा फाली जलाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री