2002-02-26 - incident - Jumla district २०५८-११-१४ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-04103 अभिलेखालय सि. नं.: NCA-04103
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3295
- अ. नं.31
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:गज्याङकोट
- वार्ड नं.:3
- टोलको नाम:गञ्ज्याङकोट
- पीडित विवरण
- पीडितको नाम:बिर्ख भण्डारी
- जन्म मिति:
- साल:2006
- महिना:05
- गते:25
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:गज्याङकोट
- वार्ड नं.:3
- टोल:गज्याङकोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामसुकिलो भण्डारी
- आमाको नाम:बुचि भण्डारी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अस्उमि भण्डारी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-14
- समय:00:00:06 AM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:गज्याङकोट
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गर्ज्याङ्कोट गाविस-३ गर्ज्याङ्कोटका माओवादी एरिया कमिटी सदस्य ५२ वर्षीय बिर्ख भण्डारीलाई २०५८ फागुन १४ गते सदरमुकाम खलंगाबाट गएको सेनाको टोलीले आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरी नजिकैको खोलामा लगेर गोली हानी हत्या गरे। उनको लास सोही गाविसको-३ मा पर्ने नातीखोलामा भेटिएको थियो।