2002-02-25 - incident - Kathmandu district २०५८-११-१३ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-04097 अभिलेखालय सि. नं.: NCA-04097
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.2596
- अ. नं.72
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोलको नाम:चावहिल
- पीडित विवरण
- पीडितको नाम:हेमबहादुर राई
- जन्म मिति:
- साल:2019
- महिना:07
- गते:06
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोल:फेदीबेसी
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोल:फेदीबेसी
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल किसान संघ क्रान्तिकारी
- बाबुको नामजगतबहादुर राई
- आमाको नाम:राममाया राई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:थाहा नभएको मृतु भएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशस्थान गाविस-४ का ३९ वर्षीय हेमबहादुर राई २०५८ फागुन १० गते नेपाल बन्दको क्रममा कामनपा-७ चावहिलमा भएको बम विष्फोटनमा परी घाते भएकोमा वीर अस्पतालमा उपचारको क्रममा २०५८-११-१३ मा मृत्यु भयो।