2002-02-25 - incident - Kalikot district २०५८-११-१३ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04085 अभिलेखालय सि. नं.: NCA-04085

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4690
  • अ. नं.370
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:लालु
  • वार्ड नं.:1
  • टोलको नाम:सितला ओखल
  • पीडित विवरण
  • पीडितको नाम:भट्टे दमाई
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:लालु
  • वार्ड नं.:1
  • टोल:सितला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दमाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी मिलिसिया सदस्य
  • बाबुको नामजैसिंगे दमाई
  • आमाको नाम:भीडि दमाई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता दमाई
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया हातमा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:लालु
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालु गाविस १ निवासी १७ वर्षिय भट्टे दमाइलाई २०५८ फागुन १३गते अछाम मंगलसेनबाट आएको सशस्त्र टोलीको समुहले राइफल प्रयोग गरि दाँया हात अशक्त गरेका थिए। भट्टे दमाइलाई माओवादीको आरोपमा दाया हात अशक्त गरेका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री