2002-02-24 - incident - Kavre district २०५८-११-१२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-04067 अभिलेखालय सि. नं.: NCA-04067

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9734
  • अ. नं.208
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:6
  • टोलको नाम:जुरेभन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर विश्वकर्मा (छविलाल, नेत्र)
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:साल्मेचाकल
  • वार्ड नं.:6
  • टोल:डुम्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:साल्मेचाकल
  • वार्ड नं.:6
  • टोल:डुम्रे
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामधनबहादुर कामी
  • आमाको नाम:सुकमाया कामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साल्मेचाकल तालढुंगा गाविस-६ वस्ने छविलाल विश्वकर्मालाइ २०५८ फागुन १२ गते माओवादीहरूले डाडागाउको जुरेमा लगि हत्या गरे। माओवादीले गाउँमा गठन गरेको जनसरकारका दलित प्रतिनिधि रहेका विश्वकर्माले २०५८ मंसिर २४ गते स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गरेका थिए। लामो समय शहरतिरै बसि घर जान लागेका विश्वकर्मालाइ बाटैबाट समातेर आत्मसमर्पण गरेको भनि मारेको कुरा स्थानीयवासीहरूले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री