2002-02-24 - incident - Kalikot district २०५८-११-१२ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-04036 अभिलेखालय सि. नं.: NCA-04036
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:कुमार थापा मगर, गोकर्ण गुरुङ, टंकबहादुर गुरुङ, सानु सनुुवार, कुमार सुनुवार, टेकबहादुर सनु वुार, डलिबहादुर प्रजा, विकास प्रजा, ज्ञानबहादुर मगर, बद्धु बहादुर प्रजा, कोषराङ्ग कान्छा प्रजा, रामबहादुर प्रजा, शरेबहादुर प्रजा, कुम्ले पज्रा, चति्रबहादुर. पज्रा, राजु श्रेष्ठ, कान्छा गरिी, भीमबहादुर मगर, मन्जुथापा मगर, जन्तरे लाटा मगर, प्रदीप राई, प्रेम लामा, हर्के तामाङ, पासाङ्ग लामा, बुद्धमान च्याङ्गवा, चति्रबहादुर राई, नरिकुमार खाती, कृष्ण थापा, लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, टेकबहादुर विष्ट, गङ्गा विष्ट, गणेश विष्ट, तेन्जिङ नोर्वु शेर्पा, लक्ष्मण भण्डारी
- ठेगाना:कोटवाडा गाविस, कालिकोट
- उजुरीको सङ्क्षिप्त व्यहोरा:कालिकोट जिल्ला कोकाटेवाडा गाविसमा निर्माणधीन विमानस्थलमा शुभ कार्की समूह निर्माण सेवा प्रा.लि.ले धादिङ जिल्ला जागे ीमाराका श्रमिकहरूलाई लगी काममा लगाएकोमा मिति २०५८/११/१२ का दनि सुरक्षाकर्मीकोगोलीबाटनिर्दोष श्रमिकहरूसहति ३७ जनाको मृत्यु भएको सम्बन्धमा आयोगमा प्राप्त उजुरी निवेदन
- आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी नेपाली सेनाद्वारा खटिएको गोली हान्ने,गोली चलाउन आदेश दिने, तथ्यगत जाचँ बुझबिना गलत ररि्पोटिङ्ग गर्ने सो टोलीका कमाण्डरसहतिका सुरक्षाकर्मीलाई विशेष अनुसन्धान गरीकडाकारबाही गर्न र निजहरूलाई कारबाही गरिएको जानकारी मानवअधिकार आयोग ऐन, २०५३ को दफा १३ (४) बमोजिम आयोगलाईउपलब्ध गराउन तथा मृतकका हकवाला पीडित परिवारलाई प्रत्यके मृतकको जनही रु. २,७५,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन, मृतकका बालबालिकाहरूमा उच्चतहसम्मको नि:शुल्क शिक्षा प्रदान गर्न, पीडितका परिवारलाई राज्यबाट नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न रनेपाली सेनाद्वारा सर्वसाधारण व्यक्तिको घरगाठेमा आगासेमतेलगाईक्षति पुर्याएको भन्ने समेत आयोगको अनुसन्धानबाट देखिँदा यथोचति क्षतिपूर्ति उपलब्ध गराउन तथा सार्वजनिक काममा संलग्न मजदुरहरूको लागि दुर्घटना बीमालगायतको कार्य भएको नपाइएकोले आगामी दनमिा नेपाल सरकारका निकाय तथा ठकेदारबीचठक्ेकापट्टाको लागि सम्झौता हुनुपर्वू अनिवार्य रूपमा दुघर्टना तथा जीवन बीमाको अनिवार्य व्यवस्था गर्नसमेत नेपाल सरकारलाई लेखी पठाउने २०६३/३/६ निर्णय
- आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २३१ संरक्षण २५१४ मिति २०६३/३/२३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
- कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ३४८ मिति २०६३/३/२८ को बाधेार्थ पत्र प्राप्त, "कार्यरथी विभाग (मानवअधिकार शाखा) जङ्गी अड्डाको प.सं. १४६४४/३/ए/०६३/६४/ ३ मिति २०६३/४/४ को पत्रमार्फत् जवाफ पठाइसकेको" भन्ने जानकारीसहतिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ४ मिति २०६३/४/९ को पत्र प्राप्त, जि.प्र.का. कालिकोटको च. नं. २४४४ मिति २०६३/३/१२ मा काटे वाडास्थित धावनमार्ग निर्माणमा कार्यरत धादिङ जिल्ला जोगीमाराका १७ जना कामदारसहतिका व्यक्तिहरूको बारेमा बझु्दा अभलिखे नदेखिएको भन्ने जानकारी प्राप्त