2002-02-24 - incident - Kalikot district २०५८-११-१२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04029 अभिलेखालय सि. नं.: NCA-04029

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9051
  • अ. नं.73
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोलको नाम:सुनथराली विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:पासाङ तामाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:07
  • गते:08
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सानोवाङथली
  • वार्ड नं.:7
  • टोल:गोदामचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सानोवाङथली
  • वार्ड नं.:7
  • टोल:गोदामचौर
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामबावुलाल तामाङ
  • आमाको नाम:साहिली तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला तामाङ
  • (अर्कैसँग विवाह गरेको)
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:09:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सानोवङ्थली गाविस ७ का पासाङ तामाङको २०५८ फागुन १२ गते कालिकोट जिल्लाको कोटवाडा गाविस ३ सुनथराली विमानस्थल निर्माणमा कार्यरत रहेको अवस्थामा ओवादीको आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सो घटनामा उनी सहित अन्य कामदारको पनि सुरक्षाकर्मीले सामुहिक हत्या गरेको थियो।उनी कामको खोजीमा कालिकोटको पिली पुगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री