2002-02-24 - incident - Gorkha district २०५८-११-१२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03987 अभिलेखालय सि. नं.: NCA-03987

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7529
  • अ. नं.302
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:थुमी
  • वार्ड नं.:1
  • टोलको नाम:आरखेत
  • पीडित विवरण
  • पीडितको नाम:चंगबहादुर खड्का
  • जन्म मिति:
  • साल:2015
  • महिना:11
  • गते:12
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:आरुआर्वाङ
  • वार्ड नं.:8
  • टोल:वयाक
  • अस्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:आरुचनौटे
  • वार्ड नं.:3
  • टोल:बगैचा
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामहोटल ब्यवसाय
  • पद:भूपू प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस
  • बाबुको नामचिनबहादुर खड्का
  • आमाको नाम:होममाया खड्का
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • आरुचनौटे गाविस ३ बगैचा गोरखा
  • मिति 2059-10-08
  • पुनस्थापित भएको भए मिति2059-10-08
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घर जग्गा नभएकोले भाडामा बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:थुमी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आरुआर्वाङ गाविस-८ निवासी भूपू सैनिक हवल्दार ४३ वर्षीय चंगबहादुर खड्कालाई सुराकीको आरोपमा ०५८ फागुन १२ गते राती माओवादीहरुले घरबाट केही पर पुर्याई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री