2002-02-24 - incident - Banke district २०५८-११-१२ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03980 अभिलेखालय सि. नं.: NCA-03980
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.215
- अ. नं.63
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- टोलको नाम:गोडियानापुर
- पीडित विवरण
- पीडितको नाम:चिददु थारु (प्रशु)
- जन्म मिति:
- साल:2027
- महिना:00
- गते:00
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:विनौना
- वार्ड नं.:1
- टोल:जवरपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:विनौना
- वार्ड नं.:1
- टोल:जवरपुर
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
- बाबुको नामसिताराम थारु
- आमाको नाम:स्व. चेरिया थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनीता थारु
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-12
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घर परिवारले लास पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विनौना गाविस- १ जवरपुरका माओवादी कार्यकर्ता ३१ वर्षीय चिददु थारु पार्टीको काममा बाँके जिल्लाको फत्तेपुर गाविस- ९ गएको अवस्थामा २०५८ फागुन १२ गते दिउँसो ३ बजे गोडियनपुर गाँउको वाटोमा हिडिरहकै वेला नेपालगंजबाट गएका सेनाको टोलीले माओवादीको आरोपमा गोली हानी हत्या गरी लास सोही राती राप्ती नदिको सिधनीया घाटमा फालेका थिए। लास चिददुको बहिनी पुष्पा कुमारी थारुले देखेकी थिइन्। सो दिन सेनाले चिददु सँग भएका अमृत उपनामका एक माओवादी कार्यकर्ताको पनि हत्या गरेको थियो।