2002-02-23 - incident - Surkhet district २०५८-११-११ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-03978 अभिलेखालय सि. नं.: NCA-03978

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1344
  • अ. नं.7
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:6
  • टोलको नाम:छिन्चु बजार
  • पीडित विवरण
  • पीडितको नाम:तिलकजंग थारु
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:18
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:8
  • टोल:बेलभार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामजगतबहादुर थारु
  • आमाको नाम:मन्कि थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धधवार गाविस-८ बेलभारका २९ वर्षीय तिलकजंग थारुलाई सुर्खेत जिल्लाको छिन्चु गाविस-६ छिन्चु बजारमा तत्कालिन शाही सेनाको समूहले घेराहाली २०५८ फाल्गुन ११ गते कब्जामा लिएर हत्या गरे। तिलकजंग थारु माओवादीको जनसेनाको रुपमा सक्रिय रहेका थिए। जनसेनाकी लागि कपडा किन्न छिन्चु बजार आइपुग्दा सेनाले उनको हत्या गरेको माओवादीले घर परिवारलाई जानकारी गराएका थिए। उनको लास शाही सेनाले नै लगेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री