2002-02-23 - incident - Salyan district २०५८-११-११ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03977 अभिलेखालय सि. नं.: NCA-03977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5943
  • अ. नं.93
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:सितलपाटी
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2033
  • महिना:04
  • गते:06
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:तुलसीपुर नपा
  • वार्ड नं.:5
  • टोल:प्रतगितशिल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय सितलपाटी सल्यान
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीलाल वुढाथोकी
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डम्वरी कुमारी वुढाथोकी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प‍शासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • तुलसिपुर नपा ५ प्रगतिशिल टोल
  • मिति 2059-02-14
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल दाङको तुल्सीपुरमा पुर्नस्थापीत भएको परिवारको दयनिय अवस्था रहेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-11
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सल्यान अस्पताल
  • मिति:2058-11-12
  • चिकित्सकको नाम:डा सागर
  • सदगत गरिएको स्थान
  • सल्या सितलपाटी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुल्सीपुर नपा ५ निवासी २५ वर्षीय लोकबहादुर वुढाथोकीको ०५८ फागुन ११ गते राति ११ बजे माओवादीसँगको दोहोरो भिडन्तमा परि सल्यान जिल्ला सितलपाटीमा मृत्यु भयो। उक्त भिडन्तमा ३५ जना प्रहरीको मृत्यु भएको थियो। पीडित प्रहरी जवान थिए ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री