2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03967 अभिलेखालय सि. नं.: NCA-03967
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:रामप्रसाद पोखरेल
- ठेगाना:बाँके जिल्ला काहेलपुर गाविस वडा नं.- ३
- उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला काहेलपुर गाविस वडा नं.- ३ बस्ने रामप्रसाद पोखरेललाई सुरक्षाफौजले बेपत्ता पारेको भन्ने घटनाका सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई मिति २०५८/११/११ गते बिहान अन्दाजी १०:०० बजे सुरक्षाफौजको टोलीले महादवे पुरी गाविसस्थित गणेश मावि ढकरे ीबाट पक्राउ गरी हालसम्म बेपत्ता पारेको देखियो
- आयोगको निर्णय:यस कार्यले निजको मानवअधिकारको गम्भीर उल्लङ्घन भएको पाइएकोले निजरामप्रसाद पाखे रेलको अवस्था तुरुन्त सावर्जनिक गर्न, घटनामा संलग्न नेपाली सेनाका मजेर अजीत थापा र क्याप्टेन रमशे स्वाँरलाई कानुनबमोजिम कारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाई अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने साथै पीडतिको बैङ्क खाताबाट रु. ५,००,०००/- सुरक्षाफौजले झकके ो भनिएको सन्दर्भमा थप अनुसन्धान गर्न सम्बन्धति बैङ्कसँग चेकको नक्कल माग्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
- आयोगबाट पठाइएको पत्रको विवरण:-