2002-02-23 - incident - Banke district २०५८-११-११ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03962 अभिलेखालय सि. नं.: NCA-03962
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10608
- अ. नं.39
- घटना भएको जिल्ला:बाँके
- गाविस:महादेवपुरी
- वार्ड नं.:2
- टोलको नाम:उड्डयन
- पीडित विवरण
- पीडितको नाम:डम्मरबहादुर रानाभाट (अनुप)
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:15
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रानाभाट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी बाँके बर्दिया डिसिएम
- बाबुको नामबमबहादुर रानाभाट
- आमाको नाम:उजेली रानाभाट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-11
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:महादेवपुरी
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित सैनिक व्यारेक
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-14
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-11-12
- जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
- पद
- थाहा भएन।
- कार्यालय
- चिसापानी स्थित सैनिक व्यारेक
- उनको भनाइवागेश्वरी गाविस-१ का माओवादी कार्यकर्ता २३ वर्षीय डम्मरबहादुर रानाभाट (अनुप)लाई ०५८ फागुन ११ गते दिउँसो १२ बजे चिसापानी आर्मी व्यारेकका सेनाले महादेवपुरी गाविस-७ उडड्यन ढकेरीबाट गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तार पछि रानाभाटलाइ ०५८ फागुन १५ गते चिसापानी सैनिक व्यारेकमा कोहलपुर गाविस-४ एनसीसीएनका भूपाल पाठकले देखेका थिए। पीडितको ०५८ फागुन १७ गते सुरक्षाकर्मीको प्रतिकारमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो।