2002-02-22 - incident - Morang district २०५८-११-१० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-03956 अभिलेखालय सि. नं.: NCA-03956

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7912
  • अ. नं.222
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:5
  • टोलको नाम:आमजुंगी
  • पीडित विवरण
  • पीडितको नाम:रेवतबहादुर तुम्वाहाम्फे
  • जन्म मिति:
  • साल:2025
  • महिना:07
  • गते:05
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तुम्वाहाम्फे
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामआमजुंगी प्रावि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस, कार्यकर्ता
  • बाबुको नाममदनबहादुर तुम्वाहाम्फे
  • आमाको नाम:देवकुमारी तुम्वाहाम्फे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशीला तुम्वाहाम्फे
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
  • कति रकम बराबर (रु.)125000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2058-11-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • केरावारी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-६ निवासी सोही गाविस-५ आमजुङगीस्थित आमजुङगी प्राविका शिक्षक रेवत तुम्वाहाम्फेलाई २०५८ फागुन १० गते शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा माओवादीले स्कुलबाट बाहिर निकालेर चौरमा धारिलो हतियार प्रहार गरी हत्या गरे। पीडित नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता थिए। लासको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गराई केरावारी गाविस खदम खोलामा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री