2002-02-21 - incident - Syangja district २०५८-११-०९ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-03941 अभिलेखालय सि. नं.: NCA-03941
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.332
- अ. नं.79
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:8
- टोलको नाम:नौडाडा
- पीडित विवरण
- पीडितको नाम:कृष्णप्रसाद भूसाल
- जन्म मिति:
- साल:2024
- महिना:06
- गते:04
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:देवीस्थान
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भूसाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामभक्तविलास भूसाल
- आमाको नाम:लक्ष्मीकुमारी भूसाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनिता भूसाल
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देविस्थान गाविस-८ निवासी नेकपा माओवादीका सदस्य कृष्णप्रसाद भूसाल पार्टी कामको सिलसिलामा ०५८ फागुन ९ गते थापाठाना गाविस गएको बेला संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी स्याङजा जिल्लाको नौडाडामा लगी गोली प्रहार गरी हत्या गरेका थिए।