2002-02-21 - incident - Sindhupalchok district २०५८-११-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-03933 अभिलेखालय सि. नं.: NCA-03933
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3567
- अ. नं.105
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- टोलको नाम:गप्पुडाँडा
- पीडित विवरण
- पीडितको नाम:रामकाजी तामाङ
- जन्म मिति:
- साल:2037
- महिना:06
- गते:04
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कर्थली
- वार्ड नं.:5
- टोल:कर्थली
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कर्थली
- वार्ड नं.:5
- टोल:कर्थली
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
- बाबुको नामधनसिं तामाङ
- आमाको नाम:वसुन्धरा तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्यामकुमारी तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्थली गाविस-५ का २१ वर्षीय रामकाजी तामाङलाई ०५८ फागुन ९ गते बेलुका ७ बजे मसाल जुलुस गर्न लाग्दा बाह्रवीसे व्यारेकका सेनाले बाह्रवीसे गाविस-४ गप्पुडाँडामा गोली हानी हत्या गरे। पीडितको भोलिपल्ट आफन्तले घटनास्थल नजिक सदगत गरे।