2002-02-21 - incident - Sindhupalchok district २०५८-११-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-03931 अभिलेखालय सि. नं.: NCA-03931
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3572
- अ. नं.108
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- टोलको नाम:गप्पु चौतारी
- पीडित विवरण
- पीडितको नाम:नेत्रप्रसाद घोरासैनी (ध्रुव)
- जन्म मिति:
- साल:2016
- महिना:01
- गते:14
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सानुसिरुवारी
- वार्ड नं.:7
- टोल:कल्लेरी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सानुसिरुवारी
- वार्ड नं.:7
- टोल:कल्लेरी
- लिङ्ग:पुरुष
- थर:घोरासैनी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला सदस्य
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुपा घोरासैनी
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सानोसिरुवारी गाविस-७ का ४२ वर्षीय नेत्रप्रसाद घोरासैनीलाई ०५८ फागुन ९ गते बेलुका मसाल जुलुस गर्न लाग्दा बाह्रवीसे सैनिक क्याम्पबाट सेनाले माओवादीको आरोपमा बाह्रविसे गाविस-४ गप्पु चौतारी डाँडामा गोली हानी हत्या गरे। पीडितको लाश स्थानीय बासिन्दाले घटनास्थल नजिक भोलिपल्ट सदगद गरे। पीडित माओवादीको जिल्ला सदस्य हुन्।