2002-02-21 - incident - Sindhupalchok district २०५८-११-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-03938 अभिलेखालय सि. नं.: NCA-03938

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4322
  • अ. नं.2
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:4
  • टोलको नाम:गप्पु चौतारी
  • पीडित विवरण
  • पीडितको नाम:रामकृष्ण तामाङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:10
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:5
  • टोल:घिसिङटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:5
  • टोल:घिसिङटोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नाममकरबहादुर तामाङ
  • आमाको नाम:गंगामाया तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छीमाया तमाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुबै खुट्टा र दाहिने हात
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्थली गाविस-५ का ३० वर्षीय रामकृष्ण तामाङलाई ०५८ फगुन ९ गते बेलुका ७ वजे बाह्रवीसे व्यारेकका सेनाले मसाल जुलुस गरिरहेको बेला माओवादीको आरोपमा बाह्रबिसे गाविस-४ गप्पु चौतारिमा गोलीहानी घाइते बनाए। पीडितको शरिरको विभिन्न अंगमा गोली लागेको थियो। घरमै बसेर उपचार गराएका उनको तिघ्रामा हालसम्म गोली रहिरहेको छ। गोलीले दाहिने हात भाँचिएको छ भने खुट्टा लंगडो भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री