2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03926 अभिलेखालय सि. नं.: NCA-03926

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.240
  • अ. नं.87
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:सितलपाटी
  • पीडित विवरण
  • पीडितको नाम:निमबहादुर वली
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:22
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:5
  • टोल:राधाकृण्ण
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:2
  • टोल:काशीपुर
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामदरवन्दि प्रहरी चौकी सल्यान कार्यरत इलाका प्र. कार्यालय सितलपाटी सल्यान
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुथु वली
  • आमाको नाम:वर्नो वली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विर्मी वली
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सानोश्री गाविस ३ लाली बजार
  • मिति 2059-06-01
  • पुनस्थापित भएको भए मिति2060-07-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
  • मिति:2058-11-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया सानोश्री गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला खाँसकारकादो गाविस-५ घरभई इलाका प्रहरी कार्यालय सितलपाटीमा कार्यरत प्रहरी जवान २४ वर्षीय निम बहादुर वलीको २०५८ फागुन ९ गते राती ११ बजे सल्यान जिल्लाको खलंगा गाविस-२ स्थित इलाका प्रहरी कार्यालय सितलपाटीमा माओवादी सँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। विर्मी २०६१ सालदेखि बाँके खाँसकारकादो गाविसमा बस्दै आएकी छन्। उनका सासु ससुरा र जेठाजु बर्दिया जिल्लाको सानोश्रीमा नै बस्ने गर्दछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री