2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03912 अभिलेखालय सि. नं.: NCA-03912

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1983
  • अ. नं.50
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:सितलपाटी
  • पीडित विवरण
  • पीडितको नाम:मोहनबाबु पाण्डे
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:08
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चिती
  • वार्ड नं.:3
  • टोल:तिनपिरले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिप्रका सल्यान
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइश्ररीबाबु पाण्डे
  • आमाको नाम:कमलदेवी पाण्डे
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)650000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिती गाविस-३ तिनपिप्ले निवासी मोहनबाबु पाण्डेको २०५८ फागुन ९ गते सल्यानको सितलपाटी प्रहरी कार्यलयमा नेकपा माओवादीले आक्रमण गर्दा मृत्यु भएको थियो। निजको आमा कमलादेवीका अनुसार एमाओवादीसँग लड्दा लडदै उनको मृत्यु भएपछि प्रहरीले घरमा लाश लिएर आउन नसकेर परिवारलाई काठमाडौ लगेर सतगत गराएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री