2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-03911 अभिलेखालय सि. नं.: NCA-03911
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2435
- अ. नं.34
- घटना भएको जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:2
- टोलको नाम:सितलपाटी
- पीडित विवरण
- पीडितको नाम:देवदत्त बडु
- जन्म मिति:
- साल:2021
- महिना:08
- गते:04
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:चिपुर
- वार्ड नं.:2
- टोल:रेसमपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बडु
- जात:बाहुन/क्षेत्री
- भाषा:अन्य
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइप्रका सितलपाटी, सल्यान
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामझिमानन्द बडु
- आमाको नाम:गौरीदेवी बडु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा बडु
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:खलङ्गा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल डडेल्धुरा
- मिति:2058-11-11
- चिकित्सकको नाम:डा लोकराज पनेरु
- सदगत गरिएको स्थान
- अमरगडी नपा ३ घटालथान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिपुर गाविस २ निवासी प्रहरी सहायक निरीक्षक देवदत्त बडुको २०५८ फागुन ९ गते राती माओवादीले सल्यानको खलंगा गाविस २ सितलपाटी इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि गोली लागी उनी लगायत ३४ जना प्रहरीको मृत्यु भयो।