2002-02-21 - incident - Salyan district २०५८-११-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03903 अभिलेखालय सि. नं.: NCA-03903

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3289
  • अ. नं.34
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:4
  • टोलको नाम:सित्तलपाटी
  • पीडित विवरण
  • पीडितको नाम:राकेशमणि मौर्य
  • जन्म मिति:
  • साल:2025
  • महिना:10
  • गते:22
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:मझगावा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मौर्य
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, सल्यान
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिष्म मौर्य
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुन्नी मौर्य
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-09
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
  • मिति:2058-11-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दुईमुहान मर्चवार रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझगावा गाविस-३ मझगावा निवासी ३३ वर्षीय प्रहरी हवल्दार राकेशमणी मौर्य को ०५८ फागुन ९ गते राती सल्यान जिल्लाको शित्तलपाटी इलाका प्रहरी कार्यालयमा नेकपा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोलि लागि मृत्यु भयो। माओवादी कार्यकर्ताले चारैतिरबाट एकसाथ प्रहरीमाथि आक्रमण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री