2002-02-20 - incident - Surkhet district २०५८-११-०८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-03886 अभिलेखालय सि. नं.: NCA-03886
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.693
- अ. नं.68
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:8
- टोलको नाम:गमखोला
- पीडित विवरण
- पीडितको नाम:जीवन बिक (जीवना)
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:13
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:रजेना
- वार्ड नं.:4
- टोल:रझेना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बिक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामझकबहादुर बिक
- आमाको नाम:रुपकली बिक
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-08
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ रझेना निवासी माओवादी कार्यकर्ता २८ वर्षीय जीवन विकलाई माओवादीको आरोपमा २०५८ फागुन ८ गते रझेनाबाट नियन्त्रणमा लिई छिन्चु स्थित सशस्त्र प्रहरी वेश क्याम्पमा ल्याउने क्रममा दशरथपुर गाविस-८ को गमरखोला नजिकै गोली हानी हत्या गरेका थिए।