2002-02-20 - incident - Dhanusha district २०५८-११-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-03879 अभिलेखालय सि. नं.: NCA-03879

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11118
  • अ. नं.66
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:9
  • टोलको नाम:सिसमपुर
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मन यादव
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:9
  • टोल:सिसमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • टोल:मंगलपुर
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुल्ला यादव
  • आमाको नाम:धनेश्वरीदेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी यादव
  • छोराको संख्या:5
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)230000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनुषागोविन्दपुर घटना भएकै दिन।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2058-11-09
  • चिकित्सकको नाम:डा कल्पना बछार
  • सदगत गरिएको स्थान
  • धनषाधाम गाविसमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुतहीपटेर्वा गाविस-९ निवासी ४८ बर्षीय लक्ष्मन यादवलाई ०५८ फागुन ८ गते माओवादी कार्यकर्ताले घरबाट नियन्त्रणमा लिई आङगनमा ल्याई गोली हानी हत्या गरे। धनुषाधाम बजारबाट साझ फर्केर आएको केही वेरमानै ८।१० जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले सुराकीको आरोपमा उनलाई छातिमा दुई गोली हानी हत्या गरे। डरले गर्दा पीडित पक्षले किटानी जाहेरी दिएनन। उनको मृत्यु पछि सपरिवार धनुषागोविन्दपुर गाविस मंगलपुरमा सरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री