2002-02-19 - incident - Dailekh district २०५८-११-०७ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-03869 अभिलेखालय सि. नं.: NCA-03869

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4033
  • अ. नं.317
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:राकमकर्णाली
  • वार्ड नं.:0
  • टोलको नाम:राकम
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्रबहादुर शाही
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:5
  • टोल:माल्कोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुनिमान शाही
  • आमाको नाम:नानी शाही
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरा शाही
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या13
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मुखमा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • भारत दिल्ली
  • उपचार मिति 2058-07-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-07
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:राकमकर्णाली
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मालकोट गाविस- ५ का ३० वर्षीय नरेन्द्रबहादुर शाहीलाई ०५८ फागुन ७ गते अछाम मंगलसेनबाट आएकी सेनाको समूहले घरबाट नुन लिन दुनिवगर गएको बेला अछामको बाएलापाटा गिरफ्तार गरी राकम पुर्याइ माओवादीको आरोपमा गोली हानी मृत्यु भयो भनि छाडे। उनको मुखमा गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री