2002-02-19 - incident - Bardiya district २०५८-११-०७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03868 अभिलेखालय सि. नं.: NCA-03868

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1470
  • अ. नं.64
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोलको नाम:जगतिया
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्रप्रसाद थारु क.सुरज
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:4
  • टोल:भखारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामपर्शुराम थारु
  • आमाको नाम:घिघिया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी पार्टीले आफ्नो नियमअनुसार गर्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-४ भखारीका १५ वर्षीय राजे्द्रप्रसाद थारु सोही गाविस-२ जगतियामा २०५८ फागुन ७ गते आफैले बम समातेर फाल्दै गर्दा विस्फोटन भई मृत्यु भयो। गाउँमा एक व्यक्तिको घरमा वम राखेर माओवादीको बैठक चलिरहेको अवस्थामा वम विस्फोटन हुने संकेट देखिएपछि घर र अन्य मानवीय क्षति हुन नदिन वम बाहिर फाल्दा राजेन्द्रप्रसादको मृत्यु भएको पीडित परिवारले बताए। अन्य भौतिक तथा मानवीय क्षति हुन पाएन। उनको लास पीडित परिवारले पाएन। माओवादी पार्टीले आफ्नो नियमनुसार सदगत गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री