2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03840 अभिलेखालय सि. नं.: NCA-03840

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.723
  • अ. नं.28
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • टोलको नाम:मंगलसेन
  • पीडित विवरण
  • पीडितको नाम:सालिकराम ढुङ्गाना
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:08
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:डोटेलकुना
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:13
  • टोल:राजकोचौतारा
  • लिङ्ग:पुरुष
  • थर:ढुङगाना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामअछाम मंगलसेन ब्यारेक
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुष्पराज ढुङगाना
  • आमाको नाम:सेती ढुङगाना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी ढुङगाना
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)900000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-१ निवासी नेपाली सेनाको मंगलसेन ब्यारेक अछाममा कार्यरत २४ वर्षीय सालिकराम ढुङ्गानाको नेकपा माओवादीले ०५८ फागुन ५ गते राति मंगलसेनमा गरेको आक्रमणमा परी मृत्यु भएको हो। उनी ०५६ साउन २३ गते सेनामा भर्ती भएका हुन्। पीडित परिवारले उक्त घटनाको सूचना रेडियो नेपालबाट थाहा पाएका थिए। सो आक्रमणमा परी ब्यारेकमा कार्यरत अन्य सेनाको पनि मृत्यु भएको थियो। घटना भएको भोलिपल्ट थाहा पाएपछि सेनाको हेलिकप्टर मार्फत लास पोखरामा ल्याइ दाहसस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री