2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-03821 अभिलेखालय सि. नं.: NCA-03821

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1109
  • अ. नं.89
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:0
  • टोलको नाम:मंगलसेन
  • पीडित विवरण
  • पीडितको नाम:भानुभक्त अधिकारी
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:26
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:3
  • टोल:बुढीबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:3
  • टोल:बुढीबजार
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामगोरखदल गण तेधारी गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुरुप्रसाद अधिकारी
  • आमाको नाम:सरस्वती अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-05
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:अछाम अस्पताल
  • मिति:2058-11-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखनाथ नपा-३ निवासी गोरखनाथ गण तेधारी गण अछाममा कार्यरत ३१ बर्षीय भानुभक्त अधिकारीको नेकपा माओवादीले मंगलसेन ब्यारेकमा ०५८ फागुन ५ गते गरेको आक्रमणमा परी मृत्य भयो। सो आक्रमणमा परी ब्यारेका सबै ५८ जना नेपाली सेनाको मृत्यु भएको थियो। मृतकको लास तीन दिनपछि हेलिकप्टरबाट पोखरा ल्याई पीडितका आफन्तले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री