2002-02-17 - incident - Achham district २०५८-११-०५ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03819 अभिलेखालय सि. नं.: NCA-03819
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1124
- अ. नं.49
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- टोलको नाम:मंगलसेन
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर बोहरा
- जन्म मिति:
- साल:2028
- महिना:12
- गते:25
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:देहिमाण्डौँ
- वार्ड नं.:6
- टोल:मगराउ
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:देहिमाण्डौँ
- वार्ड नं.:6
- टोल:मगराउ
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय अछाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदानबहादुर बोहरा
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रेवती बोहरा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल
- मिति:2058-11-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देहीमाडौ गाविस-६ का प्रहरी जवान ३० वर्षीय कर्णबहादुर बोहराको २०५८ फागुन ५ गते अछाम जिल्लाको मंगलसेन गाविस ६ मा माओवादिसँगको दोहोरो भिडन्तमा परी मृत्य भएको थियो।