2002-02-16 - incident - Ilam district २०५८-११-०४ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-03758 अभिलेखालय सि. नं.: NCA-03758
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3264
- अ. नं.77
- घटना भएको जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:3
- टोलको नाम:मंगलटार
- पीडित विवरण
- पीडितको नाम:भानुभक्त ढुङ्गाना
- जन्म मिति:
- साल:2016
- महिना:12
- गते:15
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:3
- टोल:मङ्गलटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढुंगाना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामसामुदायिक वन
- पद:अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांर्गेश
- बाबुको नामधनपति ढुङ्गाना
- आमाको नाम:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारादेवी ढुङ्गाना
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- झापा चन्द्रगडी
- मिति 2058-11-04
- पुनस्थापित भएको भए मिति2063-01-22
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेचि अन्चल अस्पताल
- मिति:2058-04-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माइखोला झापा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिपुर गाविस-१ मङ्गलटारका ४२ वर्षीय भानुभक्त ढुङ्गानाको भनेको नमानेको आरोपमा २०५८ फागुन ४ गते सोही गाविस-१ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा माओवादीले चार वटा गोली कन्चट र पेटमा हानी हत्या गरे।