2002-02-16 - incident - Achham district २०५८-११-०४ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-03745 अभिलेखालय सि. नं.: NCA-03745
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1220
- अ. नं.15
- घटना भएको जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:इश्वर परियार
- जन्म मिति:
- साल:2038
- महिना:04
- गते:02
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवगढी
- वार्ड नं.:6
- टोल:अञ्चलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामकिम दमाई
- आमाको नाम:हिमा परियार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गीता परियार
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति 2058-00-00
- पुनस्थापित भएको भए मिति2061-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटनापछि परिवार २०५८ साल देखि ३ वर्ष घर छाडेर भागेको र सेनाले घरबाट १ लाख लुटेर लगेको थियो। हाल घरमा नै रहेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:मंगलसेन
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवगढी गाविस-६ निवासी २० वर्षीय ईश्वर परियारको २०५८ साल फागुन ४ गते अछाम जिल्लाको मंगलसेनमा ब्यारेकमा भएको आक्रमणको क्रममा सेनाको गोली लागी मृत्यु भएको थियो। उनका परिवारका अनुसार मृत्युको खबर चार महिनापछि माओवादीले घरपरिवारलाई दिएको तर लाश हालसम्म प्राप्त भएको छैन्। घटनापश्चार परिवार विस्थापीत भएका थिए।